चन्द्रागिरीको शेयर कारोबार तल्लो विन्दुबाट खुल्यो, कतिमा भयो पहिलो कारोबार ?

चन्द्रागिरी हिल्सको माघ २५ गते आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा शेयर खरिद बिक्री सुरु भएको छ । कम्पनीको पहिलो कारोबार नेप्सेले तोकेको तल्लो विन्दुबाट सुरु भएको छ । चन्द्रागिरी हिल्सलाई नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता ९६.६९ रुपैयाँ देखि २९०.०७ रुपैयाँसम्म रेन्ज तोकेको थियो । आइतबार प्रि-ओपन सेसनमा यस कम्पनीको १० कित्ता शेयर प्रतिकित्ता १६१ रुपैयाँमा कारोबार…