राजश्व छली नियन्त्रण गर्न २१ पाइले अभियान, भिसीटिएस अनुशरण गरिए समस्या सुल्झन्छ

राजश्व अनुसन्धान कार्यालय पथलैया (बारा) ले राजश्व छली रोक्न २१ पाइले अभियान थालेको छ । महोत्तरीसहितका १६ जिल्ला कार्यक्षेत्र भएको यस कार्यालयका प्रमुख राजन बिसीले महोत्तरीको बर्दिवासमा छड्के अनुगमनका क्रममा सञ्चारकर्मीसँग २१ पाइले अभियानबारे जानकारी दिएका हुन् । “हेर्नुहोस्, राजश्व छली रोक्न कुनै ठूलो युद्ध लडेजस्तो गर्नु पर्दैन”, प्रमुख बिसीले भने, “राजश्व छल्ने सबै ढुवानीका…