कामना सेवाको साधारण सभा आज, ६.८ प्रतिशत नगद लाभांश पारित गर्दै

कामना सेवा विकास बैंक लिमिटेडले आज (पुस १७ गते) १३ औं वार्षिक साधारण सभा सम्पन्न गर्दैछ। बैंकले अमृतभोग, कालिकास्थान, डिल्लीबजारमा बिहान ११ बजे शुरु हुनेछ। सभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ६.८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै, अन्य कुनै उपयुक्त बैंक तथा…