शेयर बजारको गिरावट थामिएन, कारोबार पनि २० करोडमै सिमित

पछिल्ला दिनहरुमा शेयर बजारमा ठूलो गिरावट नदेखिएपनि बजार घट्ने क्रम भने रोकिएको छैन् । बजारको घट्दो क्रमले बुधबार पनि निरन्तरता पाएको छ भने कारोबारमा पनि गिरावट आएको छ । बजारको चमक हराएपछि कारोबारमा समेत सुस्तता देखिन थालेको छ । बुधबारको बजारमा नेप्से सूचक १.४४ अंकले ओरालो लागेर ११३८.०२ अंकमा झरेको छ । यसदिन १६० कम्पनीको…