झापा इनर्जीको आईपीओ बिक्री खुला

काठमाडौँ । झापा इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ बिक्रीमा ल्याएको हो। यसअघि कम्पनीले कुल निष्काशनमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र १५ प्रतिशत अर्थात् ५७…