वाणिज्य बैंकहरु “अन्डरभ्यालुड जोन” मा गएकै हुन त ? 

        नेपालमा २८ वाणिज्य बैंक भएपनि हाल राष्ट्रिय वाणिज्य बैंक बाहेक २७ वटा वाणिज्य बैंकहरुको शेयर कारोवार हुने गरेको छ । शेयर बजार निकै घटेको बेला दोस्रो  बजारका लगानीकर्ताहरुले वाणिज्य बैंकहरु निकै घटेको र सबै वाणिज्य बैंकहरु “अन्डरभ्यालुड जोन” मा छन जस्ता अभिव्यक्तिहरु आउँदै छन । २७ वाणिज्य बैंकहरुको फाल्गुन २३को औसत…