एशियन लाईफ इन्स्योरेन्सले दुई लाख २१ हजार ३५९ दशमलव ७३ कित्ता शेयर लिलामीमा ल्याउने भएको छ। कम्पनीले जारी गरेको चुक्ता पूँजीको ६० प्रतिशतमा सो परिमाणको हकप्रद बिक्री नभएपछि लिलामी बिक्रीमा ल्याउने भएको हो। कम्पनीले दुई लाख १८ हजार ९३९ दशमलव ०३ कित्ता साधारण र दुई हजार ४२० दशमलव ७० कित्ता संस्थापक समूहको शेयर लिलामीमा ल्याउनेछ।इन्स्योरेन्स…