नेपालको आर्थिक वृद्धिमा सहयोग गर्न एडिबीले तीन खर्ब ऋण दिने

काठमाडौँ । एसियाली विकास बैङ्क (एडिबी) ले आगामी चार वर्षमा नेपाललाई तीन खर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । सन् २०२५ देखि २०२९ सम्मका लागि नेपाल साझेदार रणनीति (कन्ट्री पार्टनरसिप स्ट्राटेजी–सिपिएस) सार्वजनिक गर्दै एडिबीले सो अवधिमा दुई अर्ब ३० करोड डलर अर्थात् बुधबारको विनिमयदर अनुसार तीन खर्ब १७ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण…