मदन भण्डारी स्मृति बाटिका संरक्षण समितिलाई हिमालयन बैंकको आर्थिक सहयोग


हिमालयन बैंक लिमिटेडले उपत्यका वातावरण विकास तथा संरक्षणका लागि विभिन्न कार्य गर्दै अएको मदन भण्डारी स्मृति बाटिका संरक्षण समितिलाई रुपैयाँ पाँच लाखको आर्थिक सहयोग प्रदान गरेको छ ।

सुबिधानगर, कोटेश्वरमा रहेको यस संस्थालाई बंैकले विभिन्न रुख–विरुवा खरिद गर्नका साथै उक्त बाटिको संरक्षण तथा सर–सफाईका लागि सो रकम उपलब्ध गराएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।