राष्ट्र बैंकद्धारा विदेशी लगानी तथा कर्जा व्यवस्थापन नियमावली सार्वजनिक, के छन् व्यवस्था ?


नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा कर्जा व्यवस्थापन नियमावली कार्यान्वयनमा ल्याएको छ । मंगलबार एक कार्यक्रमका बिच केन्द्रीय बैंकले उक्त विनियमावली सार्वजनिक गरेको हो ।

विनियमावली सार्वजनिक कार्यक्रमको भिडियो

विनियमावलीमा के के छन् व्यवस्था ? विनियमावलीको पुर्ण पाठ यहाँबाट हेर्न सकिन्छ

 

 

 

प्रकाशित मिति: २५ जेष्ठ २०७८, मंगलबार  १३ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।