आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र ब्लु क्रस हस्पिटलबीच सम्झौता

0
Shares

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र काठमाडौंको त्रिपुरेश्वरमा रहेको ब्लू कस हस्पिटल प्रालिबिच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकले बीमालेखको सीमासम्म ब्लू कस हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशससेवा प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा आइजीआईका सहायक महाप्रवन्धक शैलेश प्रसाद आचार्य र ब्लू कस हस्पिटलका निर्देशक लेखा तथा प्रशासन सदस्य सती देवी गौतम सिंहले हस्ताक्षर गरेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।