छ्याङ्दी हाइड्रोको शतप्रतिशत हकप्रद : विबरण पत्र तथा कागजात धितोपत्र बोर्डमा दर्ता

शतप्रतिशत हकप्रद निष्काशनको तयारीमा रहेको छ्याङ्दी हाइड्रोपावरले हकप्रद सम्बन्धि विबरण पत्र तथा अन्य कागजात नेपाल धितोपत्र बोर्डमा दर्ता गरेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले सोमबार हकप्रद निष्काशनका लागि आवश्यक कागजात बोर्डमा दर्ता गरिएको जनाएको छ । कम्पनीले एक बराबर एक अनुपातमा हकप्रद निष्कासन गर्न अघिल्लो साता मात्र बिओके क्यापिटललाई बिक्री…