लाभांश घोषणा गर्ने लघुवित्तको संख्या आधा दर्जन नाघ्यो, कसको कति ?

गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लाभांश घोषणा गर्ने लघुवित्त कम्पनीहरुको संख्या आधा दर्जन बढी पुगेको छ ।  मेरो माइक्रोफाइनान्सले बुधबार लाभांश प्रस्ताव गरेसँगै हालसम्म लाभांश घोषणा गर्ने लघुवित्त कम्पनीको संख्या ८ पुगेको हो । हालसम्म जाल्पा सामुदायिक लघुवित्त, फरर्वाड माइक्रोफाइनान्स लघुवित्त, साना किसान विकास लघुवित्त, आरएमडिसी लघुवित्त, फस्ट माइक्रोफाइनान्स लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त, आरएसडिसी…