नेपाल धितोपत्र बोर्डले सनराइज फोकस्ड इक्विटी फण्ड योजनालाई स्विकृति प्रदान गरेको छ । सनराइज फोकस्ड इक्विटी फण्ड सनराइज बैंक लिमिटेडद्धारा प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडद्धारा व्यवस्थापन गरिने योजना हो । यो योजनाको आकार प्रति इकाई मुल्य १० रुपैयाँको १२ करोड इकाई गरि जम्मा १ अर्ब २० करोडकोे रहेको छ । यो एक बन्दमूखी सामूहिक…