दशैं अघिको अन्तिम दिन प्रि–ओपनिङ्गमा नेप्से ऋणात्मक

दशैं अघिको अन्तिम कारोबार दिन बिहीबार प्रि–ओपनिङ्ग सेसनमा नेप्से ऋणात्मक देखिएको छ । कारोबारमा आएका चारमध्ये दुई कम्पनीको सेयरमूल्य घटेपछि नेप्से ०.६२ अंकले घटेको हो । यस अवधिमा ४ कम्पनीको २८० कित्ता सेयर ८५ हजार ८४४ रुपैयाँमा खरिद बिक्री भएका छन् । ?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई…