सिटिजन्स बैंकले गत आर्थिक वर्षको नाफाबाट बोनस नबाँड्ने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट बोनस नबाँड्ने भएको छ । बैंकको असोज ६ गते बिहिबार सम्पन्न ४०३ औं सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको हो । बैंठकले आर्थिक वर्ष २०७८–७९को मुनाफाबाट २०७९ असार मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६…