आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले असोज ३१ गते सातौ वार्षिक साधारण सभा आह्वान गरेको छ । राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजामा अपरान्ह ४ बजे सभा आह्वान गरिएको छ । सभाले चुक्ता पुँजीको कुल ७..५० प्रतिशत नगद लाभांश ( कर सहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । यस्तै आव २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी…