प्रि–ओपनिङ्गमा काारबोरमा आएका आठ मध्ये चार कम्पनीका मूल्य घट्यो

साताको दोस्रो कारोबार दिन सोमबारको प्रि ओपनिङ्ग सेसनमा कारोबारमा आएका ८ मध्ये ४ कम्पनीको भाउ घटेको छ । यस अवधिमा कृषि विकास बैंक, छ्याङ्दी हाइड्रोपावर, नेशनल हाइड्रोपावर र महुली लघुवित्तको सेयरमूल्य घटेको हो । श्वेत गंगा हाइड्रोपावर, आशा लघुवित्त र नेपाल एसबिआई बैंकको सेयरमूल्य बढेको हो । अपर सोलु हाइड्रोपावरको भाउ स्थीर रहेको छ ।…