नेपाल एसबिआई बैंक लिमिटेडले असार २२ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रको बिक्री खुला गरेको छ । बैंकले ३० लाख इकाई ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ निष्काशन तथा बिक्री खुला गरेको हो। बैकले दीर्घकालीज स्रोत जुटाउनका लागि उक्त ऋणपत्र बिक्रीमा ल्याएको हो। पाँच वर्ष अवधि रहने उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाउनेछन् ।…