बिपिडब्लु लघुवित्तले बोलायो तेस्रो एजिएम: आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने

बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले पुस ३० गते तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न कम्पनीले सभा सिद्धार्थ कटेज धोबीघाट ललितपुरमा बिहान ११ बजे सभा बोलाएको हो । सभाले बिपिडब्लु र अन्य कुनै पनि लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्न गाभिने वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक कार्यहरु गर्नका लागि…