विजय लघुवित्त वित्तीय संस्था (VLBS) ले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ। संस्थाको कार्तिक २९ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २०.०३१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५४ प्रतिशत नगद गरी कुल २१.०८५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त…