वोमी लघुवित्त र सूर्योदय लघुवित्तको नेपाल स्टक एक्सचेञ्जमा बुधबारदेखि शेयर कारोबार रोक्का भएको छ । दुई संस्थाबीच भदौ १५ गते मंगलबार साँझ एक आपसमा गाभ्ने/गाभिने सम्झौतापत्रमा हस्ताक्षर भएसँगै आज ( भदौ १६ गते) देखि नेप्सेमा शेयर कारोबार रोक्का भएको हो । वोमी लघुवित्त र सूर्योदय लघुवित्त मर्जर सम्झौता, पुस मसान्तभित्र एकीकृत कारोबार थाल्ने ? समग्र…