टीएमएसमा समस्या आउँदा लगानीकर्तालाई सास्ती, दर्जन ब्रोकरका लगानीकर्ता कारोबारबाट बञ्चित

नेपाल स्टक एक्स्चेञ्ज लिमिटेड नेप्सेको अनलाइन कारोबार प्रणाली (टीएमएस) मा समस्या आएको छ । प्रणालीमा आएको समस्याका कारण ५० मध्ये दर्जन बढी ब्रोकरबाट कारोबार गर्दै आएका लगानीकर्ताले शेयर किनबेच गर्न सकिरहेका छैनन् । सोमबार बजार खुले पछि केही ब्रोकरहरुको प्रणाली नचल्दा लगानीकर्ताले ब्रोकरहरुलाई फोन गरेर गुनासो गर्ने क्रम तिब्र भएको छ । शेयर ब्रोकरहरुले डाटा…