सतासी अंकले नेप्से घटेको यो साता कस्तो रह्यो शेयर बजार ? हेरौं विश्लेषण

यस साता नेप्से सूचक ३.१९ प्रतिशत अर्थात ८७.३९ अंकले घटेर बन्द भएको छ । आइतबार २ हजार ७३५ दशमलव ३९ बिन्दुमा खुलेको नेप्से यस साताको अन्तिम कारोबार दिन बिहीबार २ हजार ६४८ बिन्दुमा घटेर बन्द भएको छ । ५ दिन खुलेको बजारमा ३ दिन बजार घटेको थियो भने बाँकी २ दिन नेप्सेले उकालो यात्रा तय…