विशाल बजार कम्पनीको नेप्सेमा रोक्का रहेको शेयर कारोबार करिब तीन महिनापछि फुकुवा भएको छ ।कम्पनीले नेप्सेमा बुझाउनुपर्ने वार्षिक तथा अर्धवार्षिक प्रतिवेदन तथा वित्तीय विवरण नबुझाएपछि नेपाल स्टक एक्सचेन्ज नेप्सेले माघ १८ गते कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । त्यसको करिब तीन महिनापछि बैशाख ८ बुधबार देखि लागू हुनेगरी कम्पनीको शेयर कारोबार फुकुवा गरेको सूचना…