मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (MERO) ले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आवको यसै अवधिमा २०९.४१ प्रतिशतले खुद नाफा बढेको छ । लघुवित्तको खुद ब्याज आम्दानीसँगै अन्य सञ्चालन आम्दानी र अन्य सञ्चालन आम्दानीमा आएको बढोत्तरीले नाफासँगै प्रतिशेयर आम्दानीमा समेत सुधार आएको हो । अपरिष्कृत वित्तीय विवरण अनुसार तेस्रो त्रैमाससम्ममा लघुवित्तले २९ करोड…