मध्य भोटेकोसी जलविद्युत आयोजनाले एक अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले बैशाख ५ गते आइतबार स्थानीय र सर्वसाधारणका लागि सो रकम बराबरको १ करोड ५० लाख कित्ता प्राथमिक शेयर (आइपीओ) जारी गर्न अनुमति पाएको हो । कम्पनीले २०७६ माघमा आइपीओ जारी गर्न अनुमति…