सिभिल बैंकको ६४ लाख कित्ता बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार सिभिल बैंकको ६४ लाख २ हजार ७११ दशमलव ७४ कित्ता बोनस शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार बैंकले फागुन ९ गते सम्पन्न दशााँै वार्षिक साधारण सभाबाट पारित भएको चुक्ता पूँजीको ८ प्रतिशत बराबरको बोनस शेयर सूचीकृत गरेको हो । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ…