कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड (KMCDB) ले खुद नाफामा उच्च सुधार गरेको छ । गत आवको चैत मसान्तसम्म ४१ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले चालु आवको यसै अवधिमा ६ करोड ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । लघुवित्तले चैतसम्म १ अर्ब २० करोड ३५ लाख रुपैयाँ निक्षेप संकलन तथा १…