रुरु जलविद्युतको आईपीओ भर्ने आज अन्तिम दिन

रुरु जलविद्युत परियोजनाको आईपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ । चैत २० गते शुक्रबारदेखि निष्काशन तथा बिक्री खुला भएको कम्पनीको आइपीओमा आज कार्यलय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । कम्पनीको आइपीओमा शनिबार सहित चार दिनमा १३ लाख बढी आवेदन परिसकेका छन् । सिडिएस एण्ड क्लियरिङ्गले उपलब्ध गराएको तथ्याङ्क अनुसार सोमबार साँझ ५ बजेसम्ममा १३ लाख…