फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (FMDBL) को ८१ हजार ५०० कित्ता संस्थापक शेयरमा सोमबारदेखि आवेदन खुला भएको छ । ग्लोबल आइएमई बैंकले आफ्नो स्वामित्वमा रहेको लघुवित्तको उक्त संस्थापक शेयर न्यूनतम मूल्य ३०० तोकेर लिलाम बढाबढमा बिक्री खुला गरेको हो । इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले उक्त शेयर खरीदका लागि आगामी वैशाख २६…