अजोड इन्स्योरेन्सको सूचना चुहाएर गराइयो भित्री कारोबार, नेप्सेले छानबिन गर्ने

अजोड इन्स्योरेन्सले पूँजी वृद्धिका लागि हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव मंगलबार बिहान सार्वजनिक गरेको छ । तर इन्स्योरेन्सको हकप्रद निष्काशनको सूचना सञ्चालक समितिको बैठक बस्नु पहिले नै बाहिरिए पछि सोमबार इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले बढाइएको छ । मंगलबार पनि कारोबार खुल्ना साथ कम्पनीको शेयर मूल्य उकालो लागिरहेको छ । इन्स्योरेन्सले पूँजी वृद्धिका लागि ५०…