सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा सर्वसाधारणको हिस्सा बढाउने बताएका छन् । संस्थालाई सबल बनाउनका लागि सर्वसाधारणको लगानी महत्वपूर्ण हुने भन्दै मन्त्री गुरुङले टेलिकममा सर्वसाधारणको हिस्सा बढाउने बताएका हुन् । बिहीबार नेपाल टलिकमको १७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सञ्चालक समितिको बैठक बसेर सर्वसाधारणको हिस्सा बढाउने…