माथिल्लो तामाकोशीको कटअफ मूल्य बढ्यो, सेयर नपाउनेको पैसा कहिले हुन्छ फिर्ता ?

तामाकोशी जलविद्युत आयोजनाको लिलामी सेयरको प्रारम्भिक कटअफमा संशोधन भएको छ । सेयरको बोलकबोल खोल्दा १४६ रुपैयाँ प्रतिकित्ता मूल्यको प्रारम्भिक कटअफ आएको थियो । प्राप्त सबै तथ्यांक प्रशोधनको काम अन्तिम चरणमा पुगेसँगै प्रारम्भिक कटअफमा संशोधन आएको कम्पनीको सह निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज लक्ष्मी क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार सेयर पाउने आवेदकको सबै तथ्यांक…