व्यवसायिक निरन्तरता कर्जा लिनेमा अधिकांश शैक्षिक संस्था

सरकारले कोरोनाका कारण उद्योग व्यवसायलाई निरन्तरता दिन समस्या नहोस भन्दै सुरु गरेको व्यवसायिक निरन्तरता कर्जा लिनेमा अधिकांश शैक्षिक संस्था रहेका छन् । चालु आर्थिक वर्षको जेठसम्ममा ९ शैक्षिक संस्था सहित एक दर्जनले ८२ करोड रुपैयाँ भन्दा धेरै व्यवसायिक निरन्तरता कर्जा लिएका हुन् । कोरोना महामारीका कारण कुनै पनि उद्योग व्यवसायलाई निरन्तरता दिन नसक्ने अवस्था आउन…