नेपाल बंगलादेश बैंकको २ अर्बको ऋणपत्रलाई मध्यम रेटिङ

नेपाल बंगलादेश बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न ऋणपत्रको रेटिङ गराएको छ । उक्त ऋणपत्रलाई इक्रा नेपालले ‘केयर एनपि एल त्रिपल बि प्लस’ रेटिङ प्रदान गरेको छ । बैंकले एक हजार रुपैयाँ अंकित दरमा २० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो। बैंकले १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत…