सगरमाथा इन्स्योरेन्सको नाफा घट्यो, खुद बीमा शुल्क अर्ब माथि

सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्त्यसम्ममा एक अर्ब एक करोड ४१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा १४ करोड ९३ लाख रुपैयाँले बढी हो। अघिल्लो आर्थिक वर्षको यस अवधिमा इन्स्योरेन्सले ८६ करोड ४८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । इन्स्योरेन्सको खुद बीमा शुल्क…