दोहोरो अंकले ओरालो लागेको शेयर बजारमा बन्यो यस्तो नयाँ रेकर्ड

विहीबारको शेयर बजारमा करिब दोहोरो अंकको गिरावट आएपनि बजारले एउटा नयाँ रेकर्ड भने कायम गरेको छ । २०७६ साउन २३ गते बिहीबार नेपालको पुँजी बजारको इतिहासमै नेप्से अनलाइन कारोबार प्रणालीमार्फत धेरै संख्यामा कारोबार भएको छ । नेप्सेका अनुसार यसदिन अनलाइन मार्फत २९ हजार ४ सय ९६ पटक शेयर किनबेच भएको छ । गत कात्तिक २०…