शेयर कारोबारमा उत्साह कायमै, १ अर्ब ६२ करोडको किनबेच

गत महिनादेखि शेयर कारोबारमा आएको उत्साह कायमै रहँदा नेप्से सूचक समेत दुई बर्ष यताकै उच्च विन्दुमा पुगेको छ । बुधबार नेप्से सूचक ५.२४ अंकले बढेर १४०५.२५ अंकमा पुगेको छ। १७७ कम्पनीका शेयर कारोबार भएको बजारमा एक अर्ब ६२ करोड ८८ लाख रुपैयाँको किनबेच भयो ।  शिवम सिमेन्टको सबैभन्दा धेरै १४ करोड ७१ लाख रुपैयाँको शेयर…