काठमाडौँ । नेपालको अर्थतन्त्र र अन्तर्राष्ट्रिय व्यापारमा छिमेकी मुलुक भारतसँगको परनिर्भरता निकै ठूलो देखिएको छ । नेपालको कुल वैदेशिक व्यापारको करिब ६० प्रतिशत हिस्सा भारतसँगै हुने गरेको छ । खुला सिमाना, राजनैतिक, धार्मिक, सामाजिक, सांस्कृतिक र भौगोलिक लगायतका अनेकौं कारणले गर्दा नेपालको व्यापार भारतसँग यति धेरै निर्भर रहेको छ । सामान्यतया, निर्यात बढ्दा देशलाई फाइदा…