सुनको मूल्य तोलामा ९०० रुपैयाँ बढ्यो, चाँदीको भाउमा पनि वृद्धि

शुक्रबार नेपाली बजारमा सुनको भाउ एकैदिन तोलामा ९०० रुपैयाँले बढेको छ । सुनसँगै चाँदीको भाउ पनि शुक्रबार तोलाको २० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाल सुन प्रतितोला ९०० रुपैयाँले बढेर प्रतितोला ८९ हजार ६०० रुपैयाँ पुगेको छ । यस्तै शुक्रबारका लागि तेजावी सुनको भाउ पनि ९०० रुपैयाँले नै…