न्यादी हाईड्रोपावरको आईपीओमा मा पहिलो दिनमै ४ लाखले भरे

न्यादी हाईड्रोपावरको प्राथमिक शेयर (आईपीओ) निष्काशन भएको पहिलो दिनमा नै करिब ४ लाख वटा आवेदन परेको छ । कम्पनीको आईपीओमा ३ लाख ९० हजार ३७५ वटा आवेदन मार्फत ५० करोड ७१ लाख ६४ हजार रुपैयाँ बराबरको ५० लाख ७१ हजार ६४० कित्ताको माग परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्याटिलले जनाएको छ । सर्वसाधारणका लागि निष्काशन…