न्यादी हाइड्रोपावरको आईपीओ बाडँफाँडको मिति तय, प्रि अलोटमेन्ट सम्पन्न

न्यादी हाइड्रोपावर लिमिटेडको प्राथमिक शेयर (आइपीओ) बाँडफाँडको लागि मंगलबार प्रि-अलोटमेन्ट सम्पन्न भएको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आईपीओ बाँडफाँडका लागि मंगलबार प्रि अलोटमेन्ट गरी स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा पठाइएको जानकारी दिएको छ । क्यापिटलका अनुसार बोर्डको स्वीकृति पश्चात शुक्रबार बिहान आईपीओ बाँडफाँड हुने मिति निर्धारण गरिएकाे छ । न्यादी हाइड्रोपावको…