नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार दुई म्युचुअल फण्डहरुको इकाईमूल्य समायोजन भएको छ। नेप्सेले एनआईसी एशिया ब्यालेन्स्ड फण्ड र एनआईसी एशिया ग्रोथ फण्डको इकाईमूल्य समायोजन गरेको हो। समायोजित मूल्यलाई आधार मानेर आज यी दुबै फण्डको कारोबार खुल्नेछ। नेप्सेका अनुसार एनआईसी एशिया ब्यालेन्स्ड फण्डको ३० प्रतिशत नगद लाभांश समायोजनपश्चात फण्डको इकाईमूल्य ११ रुपैयाँ २७ पैसा कायम…