धितोपत्रको दोस्रो बजार हालसम्मकै ठूलो बन्यो, बजार पूँजीकरण २३ खर्ब नजिक

धितोपत्रको दोस्रो बजारको विस्तारसँगै आकारमा पनि उल्लेख्य सुधार आएको छ । बुधबारसम्ममा शेयर बजारको आकार २२ खर्ब ८८ अर्ब २६ करोड ९५ लाख पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आएको सुधारसँगै बजार पूँजीकरण हालसम्मकै उच्च भएको हो । नेप्सेमा सूचीकृत शेयरको संख्या र शेयरको मूल्य वृद्धिसँगै बजार सूचक पनि बढ्दो क्रममा देखिएपछि धितोपत्रको…