चालु आर्थिक वर्ष सुरु भएयता साउन महिनामा मात्रै एक अर्ब ४० करोड ५ लाख ७१ हजार ३०८ रुपैयाँ बराबरको १ करोड ४० लाख ५ हजार ७१३ कित्ता बोनस शेयर नेपाल धितोपत्र बोर्डमा दर्ता (रजिष्ट्रेशन) भएको छ । शेयर बजारमा प्राथमिक निष्काशन बाहेक करिब साढे १ अर्बको बोनस शेयर थपिएपनि दोस्रो बजारमा भने त्यसको असर न्यून…