चिलिमे जलविद्युतको बोनस हितग्राही खातामा

चिलिमे जलविद्युत कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरी साधारण सभाबाट अनुमोदन गराएको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खाता (डिम्याट) मा पठाएको छ। कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेडले साधारण सभाका लागि बुकक्लोज अघिसम्म (कार्तिक २७ गते) कायम शेयरधनीको डिम्याट खातामा बोनस वितरण गरेको हो। शेयर अभौतिकीकरण गरेपश्चात मात्र बोनश शेयर वितरण…