खारेजीमा परेका म्यानपावर कम्पनीलाई १५ दिनभित्र दायित्व फरफारक गर्न निर्देशन

वैदेशिक रोजगार विभागले बैंक ग्यारेन्टी र नगद धरौटी थप गर्न नसकी खारेजीमा परेका सम्पूर्ण म्यानपावर कम्पनीलाई १५ दिनभित्र संस्थाको विगतको दायित्व फरफारक गर्न निर्देशन दिएको छ । विभागले आइतबार एक सर्कुलर जारी गर्दै खारेजीमा परेका म्यानपावरले हालसम्म वैदेशिक रोजगारीमा पठाइएका व्यक्तिको सम्पूर्ण विवरण विभागमा पेश गर्न पनि निर्देशन दिएको हो । वैदेशिक रोजगार ऐन, २०६४…