चैत मसान्तसम्म कर्जा असुली स्थगन गर्न निर्देशन, पुर्नकर्जा बढाउन आग्रह

अर्थ मन्त्रालयले यहि चैत मसान्तमा बैंक वित्तीय, तथा गैर बैंकिङ वित्तीय संस्थाबाट लिइएको ऋणको साँवा तथा ब्याज तिर्नु नपर्ने व्यवस्था मिलाउन राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । अर्थमन्त्री संयोजक रहेको उच्च स्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका…