कोरोना संकटमा भारतीय अर्थमन्त्रीका ८ घोषणाः खाद्यान्य देखि सञ्चय कोषसम्मको व्यवस्था

कोरोना समस्यासँग जुध्नका लागि भारत सरकारले विशेष प्याकेजको घोषणा गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले गरीब, मजदुर, बसाई सरेका कामदार, किसान तथा महिलाको लागि १.७० लाख करोड भारतीय रुपैयाँको राहत प्याकेज घोषणा गरेकी छिन्। सो राहत प्याकेको नाम प्रधामन्त्री गरीब कल्याण प्याकेज रहेको छ। कोरोना संक्रमणका लागि लिएको लकडानको निर्णयमा बढी प्रभावित हुनसक्ने समुदायका…