कोरोनाबाट प्रभावित क्षेत्रलाई कर्जाको साँवा तथा किस्ता तिर्न १ वर्ष समय


कोरोनाबाट प्रभावित क्षेत्रलाई कर्जाको साँवा तथा किस्ता तिर्न १ वर्ष समय, २०७८ असार सम्ममा तिर्नु पर्ने, कोरोनाबाट प्रभावित नभएकाहरुलाई ६ महिना समय थप, पुष मसान्तसम्ममा तिर्नु पर्ने